ढल निकास सुव्यवस्थित गर
rajdhanidaily.com · Thu Sep 23 23:21:02 GMT 2021
राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना घट्न पुग्नुले देशका अन्य भागको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
यदि त्यस क्षेत्रमा ढलको उचित व्यवस्थापन भइदिएको भए ती बालक अनाहकमा बेपत्ता हुुनुपर्ने अवस्था हुँदैनथ्यो । यसैका कारण पनि सरकारी निकायमाथि गम्भीर प्रश्न चिह्न सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)