मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतीय जीवन बीमाको भ्यालुएशनमा कमी, सेयर मूल्य आधाले घट्यो

ajakoartha.com

एजेन्सी - भारतीय जीवन बीमा निगमको भ्यालुएशनमा कमी आएपछि अपेक्षाकृत सेयर मूल्य करिब आधाले घटेको छ ।

प्रारम्भिक चरणमा भारत जीवन बीमा निगमको भ्यालुएसन १७० खर्ब भारु हुने आँकलन गरिएको थियो । तर मूल्याङ्कन पछि निगमको भ्यालुएसन ६० खर्ब भारु हुन जाँदा सोही अनुपातमा सार्वजनिक निष्कासन (आइपीओ) बाट उठ्ने सेयर मूल्य पनि घटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)