मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ कार्यदिशाको विकासमा केन्द्रित हुन प्रचण्डको अपिल

baahrakhari.com · Sun Dec 26 04:29:00 GMT 2021

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन अपिल गरेका छन् । उनले महाधिवेशन प्रतिनिधि, पार्टीका नेता–कार्यकर्तालगायतमा अपिल गरेका हुन् ।

आइतबार प्रचण्डले विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीको अवसरमा उनको स्मरण गर्दै उक्त अपिल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)