मध्यरातमा ट्याक्टर दुर्घटना, भीरमा मृत भेटिए चालक
setopati.com · Sat Jun 13 03:03:00 GMT 2026

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)