काठमाडौं महानगरमा कांग्रेसको एकल बहुमत, बालेनलाई कति सहज?
nepallive.com · Sat May 28 01:21:00 GMT 2022
काठमाडौं– काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको। काठमाडौंको बिहीबार सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान सार्वजनिक भएको भएको हो।
पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरमा पराजित गर्दै स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौंको मेयरमा निर्वाचित भएका छन्। उनले ६१ हजार ७६७ मत पाए। दोस्रो भएकी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)