‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सम्पन्न
barnanmedia.com · Mon Apr 13 22:53:47 GMT 2026

कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुर्खेतले गत चैत २८-३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो ।
कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा विकास हुँदै गएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ कार्यक्रममा यहाँको साहित्य, कला, सङ्गीत, समाज र विकासका विविध विषयमा छलफल हुनुका साथै प्रस्तुति राखिएको उत्सव आयोजक समिति सचिवालयका संयोजक कमल लम्सालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)