मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मुख्य सहर संक्रमणको हटस्पट

annapurnapost.com · Wed Jan 19 07:03:00 GMT 2022

दिनेश गौतम / काठमाडौं, शिवराज भट्ट/ धनगढी, किशोर बुढाथोकी / विराटनगर, क्रान्ति शाह /वीरगन्ज, कृष्ण सारू मगर / हेटौंडा, अनिल ढकाल / चितवन, केशवशरण लामिछाने/ पोखरा, सलमान खान / रुपन्देही :

कोरोना भाइरस फेरि द्रुत गतिमा फैलिन थालेको छ। यसको संक्रमण देशव्यापी देखिएको छ। सीमावर्ती सहर र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ। देशभर मंगलबार २२ हजार ८ सय २८ नमुना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। यो नै पछिल्लो समयको सबैभन्दा उच्च दैनिक संक्रमण हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)