कांग्रेस प्रदेश २ अधिवेशन: कडा सुरक्षाबीच आज मतदान, यी हुन् उम्मेदवार
setopati.com · Thu Dec 23 00:49:00 GMT 2021
नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ मा पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको छ।
प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)