युक्रेन-रुस तनावः शान्तिवार्ताबीच लडाइँ तीव्र, वार्तामा के भयो
bbc.com · Tue Mar 01 00:41:32 GMT 2022
युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ।
युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)