मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

barnanmedia.com · Mon Apr 13 23:12:45 GMT 2026

काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ ।

नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)