मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूचनामा कठोर बन्दै सरकार

rajdhanidaily.com · Mon Apr 13 23:19:05 GMT 2026

काठमाडौं । सुशासन, पारदर्शिता र डिजिटल गभर्नेन्स प्राथमिकतामा राखेको सरकारले मन्त्रिपरिषद्का विस्तृत निर्णय नै लुकाउने गरेको पाइएको छ । मन्त्रिपरिषद् बैठक बसेकै दिन महत्वपूर्ण निर्णय सार्वजनिक गर्ने र २४ घण्टापछि पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्ने परम्परा थियो ।

मन्त्रिपरिषद्का निर्णय १८ दिनसम्म ‘गोप्य’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)