भृकुटीमण्डपको १० करोड भाडा असुली सुरु
rajdhanidaily.com · Mon Apr 13 23:21:09 GMT 2026

काठमाडौं । समाज कल्याण परिषद्ले काठमाडौं भृकुटीमण्डप परिसरका संरचनामा भाडा नतिरी कार्यालय र व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी र कार्यालयमा ताला लगाइदिएको छ । परिषद्ले सात दिनभित्र बाँकी भाडा तिर्न निर्देशनसमेत दिएको छ । भाडा बक्यौता बुझाउन परिषद्ले पटकपटक सूचना जारी गर्दासमेत भाडा तिर्न अटेर गरेकाले तालाबन्दी गरिएको परिषद्ले जनाएको छ ।
भाडा नतिरेपछि पत्रकारका कार्यालयदेखि चिया पसलसम्ममा ताला
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)