म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
onlinekhabar.com · Sun May 22 17:57:22 GMT 2022
काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी च्याम्पियन बनेको हो ।
लिभरपुलले वल्भ्समाथि ३-१ को जित निकालेपनि सिटीलाई भेट्न सकेन । ३८ खेलबाट सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)