झन्डै १७ लाख रूपैयाँसहित जुवा खेल्ने आठ जना ललितपुरबाट पक्राउ
setopati.com · Tue Nov 14 15:36:01 GMT 2023
मंगलबार ललितपुरमा जुवा खेल्ने आठ जनालाई झन्डै १७ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार जुवा खेल्ने आठ जनालाई वडा नम्बर १५ स्थित क्लासिक टावरको ब्लक 'ए' को १६ औं तलाबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)