रोल्पामा फेला परेको शंकास्मद वस्तु सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज
himalpress.com · Wed May 20 07:41:04 GMT 2026

काठमाडौँ- रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका-३, बाघमारा क्षेत्रमा सडक मर्मतका क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त शंकास्पद वस्तु जेठ ४ (सोमबार) गते फेला परेको थियो। त्यसपछि नेपाली सेनाको सुर्यदल गणबाट खटिएको बम डिस्पोजल टोलीले जेठ ५ गते (मंगलबार) सो वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)