मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदरको उतारचढावले सेयर बजार अस्थिर

karobardaily.com · Fri Oct 22 00:36:00 GMT 2021

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो ।

दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको पहिलो दिन आइतबार नेप्से १७ अंकले बढेपछि सोमबार र मंगलबार उच्च अंकले घटेको थियो । यसैगरी बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)