देशभर यान्त्रिक परीक्षण उडान
gorkhapatraonline.com · Wed Nov 16 23:51:52 GMT 2022
मीनराज भण्डारी
काठमाडौँ, मङ्सिर १ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)