बीमा कम्पनीमा २०८१ देखि ‘रिस्कबेस क्यापिटल’
abhiyandaily.com
काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा विसं २०८१ देखि जोखिममा आधारित चुक्ता पूँजी (रिक्सबेस क्यापिटल) लागू गरिने भएको छ ।
अहिले बीमा कम्पनीहरूमा नियमन पूँजी (नियामक निकायले तोकेको न्यूनतम पूँजी) हुनुपर्ने व्यवस्था छ, अब भने जोखिममा आधारित पूँजी बनाउने गरी बीमा समितिले प्रक्रिया अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)