मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिएसजीको लगातार छैटौं जित

nepalipatra.com · Mon Sep 20 05:54:41 GMT 2021

एजेन्सी । फ्रान्सेली फुटबल लिग लिग वान मा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार छैटौं जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन नेयमार र इकार्डीले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)