नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
ratopati.com · Sat Jun 13 03:15:37 GMT 2026

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीको कार्यविभाजनप्रति कालिकाेटमा असन्तुष्टि बढेको छ। विशेषगरी साबिक नेकपा एकीकृत समाजवादीका नेताहरूले विभाजन प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
साबिक समाजवादीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले उक्त विषयमा छुट्टै बैठकको आयाेजन ा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)