बागमती प्रदेशमा बेरुजु बढ्दो, ३८ करोडभन्दा बढी असुल गर्नुपर्ने देखियो
newsofnepal.com · Sat Jun 13 03:16:19 GMT 2026

काठमाडौं ।
बागमती प्रदेशमा वित्तीय अनुशासन कमजोर हुँदा बेरुजु रकम बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार प्रदेश र स्थानीय तह गरी कुल ३८ करोड ३४ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम असुल गर्नुपर्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)