प्रदेश १ मा मेघगर्जनसहित वर्षाको संभावना
baahrakhari.com · Sun Apr 25 00:58:00 GMT 2021
काठमाडौं । देशका धेरैजसो स्थानमा आज आंशिक बदली रहनेछ । प्रदेश १ का केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)