मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, यी सात विषयमा हुँदैछ छलफल

swasthyakhabar.com · Tue Sep 20 00:48:00 GMT 2022

काठमाडौं - नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज मंगलबार र भोलि बुधबार हुनेछ। सम्मेलनका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ। सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।

सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन कार्की ब्यांकेटमा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)