मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनयुद्धमा मारिएकाहरू सहिद घोषणा (सूचीसहित)

ratopati.com · Sat Mar 18 06:49:00 GMT 2023

नेपाल सरकारले जनयुद्धका क्रममा मारिएकाहरुलाई सहिदको सूचीमा समावेश गरेको छ । सरकारको फागुन १५ गतेको निर्णय अनुसार उनीहरुलाई सहिद घोषणा गरिएको हो ।

’नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप नेपाल सरकारले सहित घोषणा गर्ने निर्णय गरेको राजपत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)