इलोन मस्कले हारे च्याटजीपीटी निर्माता साम अल्टम्यानसँग १५० अर्ब डलरको मुद्दा
clickmandu.com · Wed May 20 07:52:16 GMT 2026

एजेन्सी । अमेरिकी अर्बपति इलोन मस्कले ओपनएआई र साम अल्टम्यान विरुद्ध दायर गरेको १५० अर्ब डलरको मुद्दालाई सोमबार एक संघीय जुरीले तुरुन्तै खारेज गरिदिएको छ ।
यो मस्कको विश्वसनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा गम्भीर प्रतिस्पर्धी बन्ने उनको प्रयासका लागि ठूलो झड्का हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
शाम अल्टम्यान