भारतमा अदालतबारे टिप्पणी गरेका युट्युबरलाई ६ महिना जेल
shilapatra.com · Wed May 20 07:53:35 GMT 2026
भारतमा एक युट्युबरलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ ।
दिल्ली हाइ कोर्टले युट्युबर गुल्शन पाहुजालाई अदालतको अपहेलना गरेको मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय तथा २ हजार भारतीय रुपैयाँ जरिवाना सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)