जसपाका यादव जति उपेन्द्रतिर (सूची सहित)
himalkhabar.com · Mon Jul 26 17:49:11 GMT 2021
एकीकरण भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भएको छ। निर्वाचन आयोगले सोमबार जसपा अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएको छ।
५१ मध्ये १६ केन्द्रीय कार्यकारिणी सदस्यको साथ पाएका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्नेछ। १० वैशाख २०७७ मा साविक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएर जसपा बनेपछि यो पार्टीको प्रतिनिधि सभामा सांसद संख्या ३४ पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)