विश्वकप २०२६ : पाराग्वेलाई ४-१ ले हराउँदै अमेरिकाको शानदार सुरुवात
nagariknews.nagariknetwork.com · Sat Jun 13 03:14:32 GMT 2026
२०२६ फिफा विश्वकपको सह-आयोजक अमेरिकाले घरेलु मैदानमा भइरहेको २०२६ फिफा विश्वकपको आफ्नो पहिलो खेलमा पाराग्वे विरुद्ध ४-१ को सानदार जित निकालेको छ।
लस एन्जलस स्टेडियममा हजारौँ घरेलु समर्थकका माझ अमेरिकाले सुरुदेखि अन्त्यसम्म खेललाई आफ्नो पूर्ण नियन्त्रणमा राख्यो। खेलको छैटौं मिनेटमै पाराग्वेका मिडफिल्डर डामियान बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले उत्कृष्ट प्रदर्शन गर्दै खेलको ३१ औं मिनेट र पहिलो हाफको इन्जुरी समय (४५+५ मिनेट) मा लगातार दुई गोल थपेर टोलीलाई पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)