बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान
makalukhabar.com · Sat Jun 13 03:24:48 GMT 2026

बागलुङ । बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतङ्क बढेको हो ।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन् । किसानले खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)