सुख्खा तथा रुखो कपाललाई सिल्की बनाउने घरेलु उपाय
nepalviews.com · Tue Mar 28 16:26:05 GMT 2023
एजेन्सी । अहिलेको समयमा जसले पनि सिल्की तथा मुलायम कपाल चाहन्छ । तर खराब जीवनशैली, तनाव, पोषक तत्वको कमी तथा गलत सामग्रीहरुको प्रयोगले कपाल एकदमै रुखो तथा सुख्खा हुने समस्या आउँछ । यस्तोमा कपालले अनुहारको समेत सुन्दरता घटाउँछ । कतिपय व्यक्ति सुख्खा तथा रुखो कपाललाई राम्रो बनाउन कैयौं तरिकाहरु अपनाउन थाल्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)