मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकाको जवाफ : सम्झौता भइसकेको एमसीसी अहिले संशोधन गर्न सकिँदैन

khabarhub.com · Wed Sep 08 17:31:34 GMT 2021

काठमाडौँ– अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अहिले संशोधन गर्न नसकिने बताएको छ ।

नेपालको हीतमा हुने गरी एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गरेर मात्र लागू गर्नुपर्ने लगायतमा विषयमा आवाज उठाइरहेका बेला अमेरिकाले अहिले सम्झौता संशोधन गर्न नसकिने बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)