मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोलेस्ट्रोल कम गर्न के खाने?

nepalsamaya.com · Thu Dec 29 00:05:00 GMT 2022

काठमाडौं-

कतिपय चीजहरु शरीरका लागि अत्यावश्यक मानिन्छन्। तिनीहरुको असोभाविक मात्रा पनि उत्तिकै हानिकारक हुन सक्छ। कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण मानिन्छ। उच्च कोलेस्ट्रोल स्तरले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ हृदय रोग ती मध्ये एक हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)