मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस र चीनबीच पावर अफ साइबेरिया २ ग्यास पाइपलाइन समझदारी

clickmandu.com · Wed May 20 08:00:40 GMT 2026

एजेन्सी । रुस र चीनबीच पावर अफ साइबेरिया २ ग्यास पाइपलाइनका बारेमा एउटा सामान्य समझदारी भएको छ ।

यो एउटा ठूलो परियोजना हो । यो सम्पन्न भएमा यसले वार्षिक ५० अर्ब घनमिटरसम्म ग्यास चीन पुर्याउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)