नेतामाथि प्रहार गर्दै नुन चिनी पानीको गीत (भिडियोसहित)
dcnepal.com · Wed Apr 27 17:08:34 GMT 2022
अमेरिका । नेपालमा चुनावको माहोल लागिरहँदा जनतालाई शु-सुचित गर्ने जीम्मेवारी बहन गदै एउटा महत्वपूर्ण गीत अर्जुन दाहाल ‘नुन चिनी पानी’ले बाहिर ल्याएका छन् ।
गायिका पुस्तका खड्का र गायक केशब दाहालले गाएको गीतमा सँधै खरो ब्यङ्गमा उत्रने नुन चिनी पानीका परिकल्पनाकार अर्जुन दाहालले शब्द भरेका छन् भने मिक्सिङको काम चन्दु गोर्खालीले गरेका छन् । गीतमा संगीत उनै केशब दाहालको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)