सदनमा मन्त्री यादवको जवाफ- युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउन प्रतिबद्ध छौँ
nepalpress.com · Wed May 20 07:58:11 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकारको ‘जिरो टोलरेन्स’ नीति रहेको बताएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुका साथै स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)