तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा धर्ना
canadanepal.com · Wed May 20 07:59:14 GMT 2026

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्।
कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले बुधवार गम्भीर आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)