मप्राविवि र गोरखापत्रबीच सम्झौता
gorkhapatraonline.com · Fri Sep 09 00:59:05 GMT 2022
बरगाछी समाचारदाता
विराटनगर, भदौ २४ गते । गोरखापत्र संस्थान र देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयबीच आपसमा सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)