मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेले

Ujyaaloonline.com · Sun Sep 26 01:01:57 GMT 2021

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।

ब्रेन्टफोर्डको मैदानमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । तर खेलको ३१ औं मिनेटमा डिएगो जोटाले गोल गरी लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)