टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित
pahilopost.com · Fri Oct 29 17:46:47 GMT 2021
टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा लगातार तेस्रो जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)