हेटौंडाका निजी बैंंक बन्द
newsofnepal.com · Tue Mar 14 16:39:29 GMT 2023
हेटौंडा।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनका कारण मंगलबार हेटौंडाका निजी बैंंक बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत् व्यवसायीले हेटौंडाका बैंक बन्द गराएको संघका उपाध्यक्ष/प्रवक्ता उज्ज्वल चौलागाईंले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)