माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्
thahakhabar.com
काभ्रे : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्। साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा' र 'अराजकताको पर्याय' को पनि आरोप लगाए।
आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)