बालेनले झन परै छोडिदिए स्थापित र सिर्जनालाई, स्थापितसँग १४,५२१ मतान्तर
news24nepal.tv · Fri May 20 18:07:32 GMT 2022
काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३०,८५८ मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले अग्रतालाई कायम गर्दै एमालेका उम्मेदवार केशव स्थापितभन्दा १४,५२१ मतको मतान्तर बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)