मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसले गाभेकाे युक्रेनी क्षेत्रमा 'मार्सल ल' घोषणा

baahrakhari.com · Wed Oct 19 18:13:00 GMT 2022

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)