संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्दै
farakdhar.com · Fri Jun 09 16:59:46 GMT 2023
नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोहको आयोजना गर्न लागेको हो ।
विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै ३१ जेठमा दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दियो । हरेक वर्ष विश्वविद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्रसहित दीक्षित गराउनुपर्ने भए पनि दीक्षान्त समारोह हुनसकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)