नेयमारलाई रातो कार्ड, पीएसजी पराजित
lokaantar.com · Sat Apr 03 23:53:30 GMT 2021
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
शनिवार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)