पोखरामा एलजीद्वारा ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक
kendrabindu.com · Sat Jul 04 13:27:13 GMT 2026

पोखरा । एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा उक्त उत्पादन श्रृंखला बजारमा ल्याएको हो।
पोखरास्थित टेम्पल बेल होटलमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत नयाँ श्रृंखलाको औपचारिक अनावरण गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)