सम्झौताविपरीत बस्ती हटाइएको भन्दै पशुपति क्षेत्र विकास कोष परिसरमा धर्ना [तस्वीरहरू]
lokaantar.com

तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै उक्त बस्तीमा बसोबास गर्नेहरूले पशुपति क्षेत्र विकास कोषको परिसरमा धर्ना दिएका छन् ।
बासिन्दाले आफूहरूसँग भएको सम्झौताविपरीत घर भत्काइएको भन्दै बुधबार विरोध जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)