मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री आचार्यद्वारा बाल सुधारगृह अनुगमन

deshsanchar.com · Thu Oct 12 16:57:08 GMT 2023

दमौली (तनहुँ) – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा निर्माण भएको बाल सुधारगृहको आज अनुगमन गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा ढकालटारमा निर्माण सम्पन्न प्रदेशस्तरीय बाल सुधारगृह निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत भवन निर्माण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)