‘कुर्सीमा पुग्ने र राज्य दोहन गर्ने खेल’
ekantipur.com · Wed Oct 11 00:27:50 GMT 2023
'कोशीमा मुख्यमन्त्री आकांक्षीको लर्को’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :
संघीयता देशको बजेट भस्म पार्ने ठाउँ भयो । लुछाचुँडीको यो संघीयता घाँडो भयो । कच्याककुचुक परेको सिल्भरजस्तो भयो संघीयता । बरु यसलाई खारेज गर्दा के होला ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)