मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल टीट्वेन्टी लिग : १५ लाखमा बिके ६ खेलाडी

annapurnapost.com · Sun Sep 11 01:02:00 GMT 2022

काठमाडौं : फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टीट्वेन्टी लिगमा सहभागी टोलीले मार्की खेलाडी अनुबन्ध गरेका छन्। लिगमा सहभागी ६ टोलीले नै शनिबार पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेका हुन्।

पहिलो संस्करणको नेपाल टीट्वेन्टी लिगमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्ने छन्। काठमाडौंले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी चयन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)